देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृ त्यु

admin

काठमाडौँ, मङ्सिर २३ : पछिल्लो २४ घण्टाको अवधिमा २११ जनामा को रो ना भाइरसको सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा सं क्र मि त थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ३२९ जना सं क्र मणमुक्त भएका छन् । नेपाल को रो ना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज दुई जनाको को रो नाका कारण ज्या न गएको छ । योसँगै नेपालमा को रो नाबाट मृ त्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।हाल देशभर ६ हजार १०५ जना सक्रिय सं क्र मि त रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया