दैलेखको गाईबान्नामा बस पल्टियो : ११ जना घाइते

admin

काठमाडौं, ५ बैशाख : गाईबान्नामा बस दुर्घटना हुँदा ११ जना घा’इते भएका छन्। घा’इतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

घा’इते सबैको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए। काठमाडौंबाट दैलेखका लागि छुटेको ना७ख ६९६३ नम्बरको बस दु’र्घटनामा परेको हो। अन्य यात्रुलाई गन्तव्यमा पठाइसकिएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया