धा’रिलो ह’तिया’र प्र’हार गरी कुँवरको ह’त्या

राष्ट्रिय समाचार समिति

कञ्चनपुर, २१ असार : कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धा’रिलो ह’तिया’र प्र’हारबाट गए राति ‘हत्या गरिएको छ ।

छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धा’रिलो ह’तिया’र प्र’हार गरी कुँवरको ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताउनुभयो ।

धारिलो ह’तियार प्र’हार गरी कँुवरको ह’त्या गर्ने कार्यमा संलग्न खड्का भने फ’रार रहेका छन् । फ’रार रहेका खड्काको खोजीकार्य जारी छ ।

“घाँटीमा धा’रिलो ह’तिया’र प्र’हार गरी ह’त्या गरिएको अवस्थामा श’व फेला परेको छ”, प्र’हरी नायब उपरीक्षक थापाले भन्नुभयो, “के कारणले ह’त्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।”

कुकुरसहितको प्र’हरी टोली घ’टनास्थ’लमा परिचालन गरिएको उहाँले बताउनुभयो । राति १० बजेको समयमा ह’त्या भएको बताइएको छ ।

प्रतिक्रिया