नकारात्मक सर्किट लागेर बन्द भएको शेयर कारोबार फेरि सुरु

admin

काठमाडौं, २० भाद्र : आइतबार पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर बजारको कारोबार फेरि सुरु भएको छ । एकपटक बन्द भएर फेरि खुलेको बजारमा सामान्य सुधार भइरहेको छ ।

बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अंक अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । पाँच प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको थियो ।

प्रतिक्रिया