“नाच्नेले नाचम” तीज गीत बजारमा(भिडियो सहित)

admin

हिन्दु महिलाहरुकाे महान चाड हरितालिका तीज काे अवसर पारेर “नाच्नेले नाचम” बाेलकाे तीज गीत बजारमा आएको छ। गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेकाे छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् ।

माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। गितकाे भिडयाे डि. ए. आर. मुभिज एण्ड फिल्मसकाे अफिसियल युटुव च्यानलबाटआम स्राेता तथा दर्शक माझ बजारमा आएको हाे । गितकाे भिडियाे हेर्नुहोस :

प्रतिक्रिया