नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

admin

काठमाडौँ : नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ  भने स्वर दीपक महर्जनको रहेको छ । 

गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् ।  गीत डिजिटल नेपालबाट सार्वजनिक भएको छ ।  

प्रतिक्रिया