नायक अनमोलको बहुप्रतीक्षित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक (भिडियो)

मनिषा थापा

भक्तपुर : अनमोल केसी अभिनीत बहुप्रतीक्षित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ। नायक केसीलाई पहिलोपटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ । उनका कोचको रुपमा भने हेन्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारले अभिनय गरेका छन् ।

अनमोल केसीको होम प्रोडक्सनमाबाट निर्माण भएको चलचित्र क्याप्टेनका निर्माता भुवन केसी हुन् । चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका छन् ।

चलचित्रमा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया