नासाले बनायो यस्तो स्पेशल तकिया जसले निदाउन मद्दत गर्नुका साथै पसिना पनि सोस्छ

रिता घिसिंग

पिएनपिखबर : नासाले एक स्पेशल तकिया बनाएको छ। जसले गहिरो निन्द्रा लगाउन मद्दत गर्छ। साथै पसिना पनि सोस्छ। नासाले यो तकिया बिशेष गरि अंतरिक्ष यात्रीको लागि अलग-अलग तापमानमा हुने नोक्सानबाट बचाउनको लागि बनाएको हो। यसको मूल्य ९९ डलर (नेपाली १ लाख ११ हजार रुपैया) बाट सुरु हुन्छ।

यो तकिया बिशेष गरि २ प्रकारको छ। पहिलो हिब्र नामको तकिया हो। जसको मुल्य ९९ डलर (नेपाली १ लाख ११ हजार रुपैया) राखेको छ। यस तकियामा पसिना सोस्ने वाला फम प्रयोग गरिएको छ। त्यस्तै दोश्रो जीक नामका तकिया हो। जसको मुल्य २०० डलर (२ लाख २२ हजार रुपैया) पर्छ। यस तकियामा स्लीप सेंसर, स्पीकर र वाइब्रेटर रखिएको छ। यस तकियाले जो मानिस धेरै घुर्छ त्यसलाई उठाईदिन्छ।

नासाका अनुसार यो तकिया धेरै मोटो पनि छैन र पातलो पनि छैन। यस तकियाले कुनै पनि साइड इफेक्ट हुदैन।

प्रतिक्रिया