नियन्त्रणमा आएको चितुवा(फोटो फिचर )

कृष्ण रोकाया

दमौली, १५ मङ्सिर : जिल्लाको भानु नगरपालिका–३ स्थित कालिका सामुदायिक वनमा राखिएको काठको खोरमा परेर आइतबार बिहान नियन्त्रणमा आएको पोथी चितुवा ।

भानु नगरपालिकास्थित विभिन्न सामुदायिक वनमा राखिएको काठको खोरमा परेर अहिलेसम्म पाँच वटा चितुवा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू