नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, प्र’हरीद्वारा हवाई फायर

admin

काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झ’डप भएको छ। झ’डपपछि प्र’हरीले बल प्रयोग गरको छ।

राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो। त्यो विवाद आज पनि जारी रहेपछि झ’डपको स्थिति आएको प्र’रीले जनाएको छ।

झ’डपपछि प्रहरीले ९ राउन्ड हवाई फायर र अश्रु ग्या’ससमेत प्रहार गर्नुपरेको जनाएको छ। हिजो बेलुकीदेखि दुवै पक्षका कार्यकर्ताबीच वि’वाद भएको थियो। तर पछि विवाद समाधान गरिए पनि आज बिहानैबाट फेरि झ’डप भएपछि अवस्था ता’नावग्रस्त बनेको प्र’हरीले जनाएको छ।

आज दुवै पक्ष छलफलका लागि इलाका प्र’हरी कार्यालयमा पुगेका बेला इलाका प्र’हरी कार्यालय आठबिसकोटमा झ’डपको भएको हो। उनीहरुले झ‍’डपका क्रममा ढुं’गामुडासमेत गरेका थिए। राडी बजारमा भएको तवानलाई समाधान गर्न जिल्लाबाट थप प्र’हरी पठाइको पनि जनाइएको छ।

प्रतिक्रिया