नेपालको झण्डामा आगो झोस्नेले कस्तो दण्ड भोग्नुपर्छ, म शब्दमा व्यक्त गर्न सक्दिन- योगी अविनाथ

अनिल योगी

काठमाडौं, नेपाललाई केन्द्र बनाएर भारतमा अस्थिरता मच्याउने कट्टर पन्थी मुस्लिमहरुको योजना अन्तर्गत नेपालमै सम्मेलन गराइएको थियो । कोरोनाका कारण त्यो अभियान चल्न सहज भएन ।

नेपालका मुस्लिम समुदायलाई जोढेर भारतमा कोरोना फैलाउने काममा नेपाली मुस्लिमहरु लागि परेको जस्ता भ्रामक समचारहरु भारतीय संचार माध्यममा प्रचार प्रसार गर्ने जस्तो घृ’णित काम समेत गरियो ।

नेपालका मुस्लिम समुदायलाई माध्यम बनाउँदै कट्टर पन्थी मुस्लिमहरु नेपालमा अझै गुप्त रूपमा बसेका छन् भन्ने कुरा हाम्रो जानकारीमा छ । भुटानी श’रणार्थीलाई जस्तै भारतको बाटो हुँदै म्यानमारका हजारौ रोहिंग्या मुस्लिमहरुलाई भारतको बाटो हुँदै नेपालमा छिराइएको छ ।

यस बिषयमा यो देशको सत्ता साशक प्रसाशकहरु बेखबर जस्तै देखिएका छन् । कृसियनहरुको सम्मेलन समेत नेपालमा गराइएको थियो र त्यसमा यो देशको सत्ताशिन साशकको समेत लज्जाजनक सहभागिता भएको थियो ।

जुन काण्डलाई होलिवाईन कान्डका रूपमा नेपालमा चर्चा भएको थियो, तथा कथित कम्युनिष्ट नामधारी पार्टिको चुनावमा बहुमत ल्याउने र एकलौटी सरकार बनाउने योजनाका पछाडी युद्धकै रणनीति लुकेको थियो भन्न सकिन्छ ।

भारतले अ’तिक्रमण गरेको हाम्रो जमिनको नक्सा जारी गर्दाका बखत नेपालको प्रधान मन्त्रीले भारतको स्वस्तिक चिन्ह माथी प्रश्न उठाउँदै, सत्यमेव जयते कि- सिंगमेव जयते भन्ने र नेपाल राष्ट्रले आफ्नो जमिनको नक्सा जारी गर्दा भारतमा हाम्रो राष्ट्रिय झण्डामा आगो लगाउन मुस्लिमहरु नै देखिने यो संयोग मात्र होईन ।

यो देशका दलाल साशकहरुका कारण नेपाल राष्ट्र अन्तराष्ट्रिय आ’तंकबादिको कृडास्थल बनिसकेको आभाष हुन थालेकोछ । फ्री तिब्बतको माग राख्दै चिनका विरुद्ध हिं’सात्मक आन्दोलन गर्नका लागि ह’तियार सहित नेपालका गुम्बाहरुलाई सेल्टर बनाउँदै बसेकाहरु र त्यसै गरि नेपालका मदरशा र मस्दिजलाई सेल्टर बनाउँदै भारतका विरुद्ध हमला गर्ने योजनामा लागेका कट्टर पन्थी मुस्लिम एकैसाथ हिं’सामा उत्रिए भने, यो देशलाई सुरक्षित राख्न सक्छौ भन्ने कुनै माईकालाल जन्मेको छ ?

देशी विदेशी दलालहरु मिलेर यो देश समाप्त पार्नका लागि नेपालको राजसस्था फालेका हुन्, म यस कारण भनिरहेकोछु ।  हाम्रो चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डामा आगो झोस्नेहरुले कस्तो दण्ड भोग्नुपर्छ म त्यो शब्दमा व्यक्त गर्न सक्दिन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू