नेपाललाई केन्द्र बनाई अमेरिका र चीनको लडाई शुरु हुँदै : गोविन्द बोहोरा

मनिषा थापा

पिएनपिखबर : नेपाललाई केन्द्रविन्दु बनाई अमेरिका र चीनको लडाई शुरु हुने ‘हाम्रो पार्टी नेपाल’का अध्यक्ष गोविन्द बोहोराको दावी छ। चिनियाँ, सीआईए र रअको नेपालमा परेको सिधा दबावका कारण द्वन्द्व सृजना हुने उनको भनाई छ। यी ३ शक्तिको दबाव नेपाली जनताले भोग्नु पर्ने र त्यसकै उपज द्वन्द्व पैदा हुने  उनले बताए।

पिएनपिखबरसँग कुरा गर्दै बोहोराले भने, ‘पश्चिमी शक्तिलाई पररास्थ गर्दै विश्वको सर्वशक्तिमान केन्द्र बन्दै गरेको एशियाको नेतृत्व चीन, भारत र रुसले गर्दैछ।’

उनले अघि भने, ‘विआरआई र इन्डोप्यासिफिकको दवावको बीचमा नेपालको राजनीति अवस्था छ। यसबीच नेपालको पक्षमा प्रधानमन्त्री सकारात्मक छन् तर प्रचण्ड पुष्प कमल दाहाल विआरआईमा जान खोजेका छैनन् जसको कडी भनेको द्वन्द्व हो।’

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू