नेपाल आइडलबाट आउटभएपछि दिपराज खत्रीले भावुक हुँदै भने, ‘बुवा बितेपछी आमाले छोडेर जानु भयो’ (भिडियो)

मनिषा थापा

सिङ्गीङ रियालीटि शो नेपाल आइडल सिजन टू को पियानो राउण्डबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । शुक्रबार भएको पियानो राउण्डको अन्तिम अडिसनमा १० प्रतिस्पर्धीमध्ये ४ प्रतियोगी नेपाल आइडलको सिजन टूबाट बाहिरिएका हुन् ।

४ प्रतियोगी बाहिरिएपछि यो सिजन नेपाल आइडलको पियानो राउण्ड सकिएको छ । पियानो राउण्डबाट दिपराज खत्री, राजेन्द्र आले, सुमन परियार र स्वस्तीका ढकाल बाहिरिएका हुन् ।

पियानो राउण्डमा २० जना प्रतियोगीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । अघिल्लो हप्ता १० जना प्रतियोगीमध्ये ४ जना बाहिरिएका थिए । शुक्रबार भएको पियानो राउण्डको दोस्रो एपिसोडमा पनि १० प्रतियोगीमध्ये ४ जना बाहिरिए पछि पियानो राउण्ड सकिएको हो ।

आउने हप्ताबाट नेपाल आइडलमा गाला राउण्ड शुरु हुनेछ । गाला राउण्डमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल आइडलबाट आउटभएपछी रुदै भने, बुवा बितेपछी आमाले छोडेर जानु भयो ….हेर्नुहोस् भिडियो….सिङ्गीङ रियालीटि शो नेपाल आइडल सिजन टू को पियानो राउण्डबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । शुक्रबार भएको पियानो राउण्डको अन्तिम अडिसनमा १० प्रतिस्पर्धीमध्ये ४ प्रतियोगी नेपाल आइडलको सिजन टूबाट बाहिरिएका हुन् ।

४ प्रतियोगी बाहिरिएपछि यो सिजन नेपाल आइडलको पियानो राउण्ड सकिएको छ । पियानो राउण्डबाट दिपराज खत्री, राजेन्द्र आले, सुमन परियार र स्वस्तीका ढकाल बाहिरिएका हुन् ।

पियानो राउण्डमा २० जना प्रतियोगीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । अघिल्लो हप्ता १० जना प्रतियोगीमध्ये ४ जना बाहिरिएका थिए । शुक्रबार भएको पियानो राउण्डको दोस्रो एपिसोडमा पनि १० प्रतियोगीमध्ये ४ जना बाहिरिए पछि पियानो राउण्ड सकिएको हो ।

आउने हप्ताबाट नेपाल आइडलमा गाला राउण्ड शुरु हुनेछ । गाला राउण्डमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल आइडलबाट आउटभएपछी रुदै भने, बुवा बितेपछी आमाले छोडेर जानु भयो ….हेर्नुहोस् भिडियो….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू