पशुपतिमा भेटीए जिउँदो सर्प बेरेर हिड्ने नयाँ अघोरी बाबा

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर  : नेपालमा विभिन्न बाबाहरु एक पछि अर्को गर्दै भाइल हुने क्रम बड्दै आएको देखिन्छ। केहि समय अघि अघोर बाबा नामले परिचित बाबा नेपालमा बस्नेसँग मात्र नभई विदेशमा बस्ने नेपालीहरुको मनमा समेत बस्न सफल भए। सबैले मन पराएकै कारण घरबार त्यागेर बसेका बाबा जुत्ताको एडमा समेत देखा परे भने विभिन्न कार्यक्रमा समेत आफ्नो पफमेंस दिन भ्याए। उनी र उनका कृयाकलाप अत्यधिक दर्शकहरुले रुचाए।

त्यस्तै हिन्दुनारिहरुको महान चाड हरितालिका तिजको अवसरमा पवित्र स्थल पशुपति क्षेत्रमा अर्का बाबा भेटिए। पिएनपिखबरका पत्रकार मनोज खड्काले बाबाको नाम सोध्दा उनले आफुलाई अर्को युटूवमा “महाशिवरात्रि नेपाली बाबा” नामले चिन्छन, हजुर चाहिँ मलाई “गोर्खाली नेपाली बाबा ऊँ नमो शिव” भनेर चिन्नुस न भन्ने जवाफ दिए।

पत्रकारले उनको बारेमा बुझ्ने जिज्ञासा राख्दा उनले आफ्नो घर गोरखा बताए। र आफु १४ वर्षको उमेरमा बाबा बनेता पनि आफु बाल ब्रह्मचारी चाहिँ नभएको बताए। आफ्न छोराछोरी श्रीमती सबै भएको र बेला -बेलामा आफुलाई भेट्न आउने समेत उनले बताए। उनले आफुले बाबा मात्र नभई जडिबुटीको काम पनि गर्ने गरेको बताए।
बाँकी हेर्नुहोस भिडियोमा : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू