पूर्वमन्त्री बाँस्कोटाले भने ओलीकै नेतृत्वमा देश समृद्ध बन्छ (भिडियो सहित)

admin

काभ्रे, ९ कात्तिकः पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा देश समृद्ध बन्ने दाबी गर्नुभएको छ । काभ्रेको पनौती नगरपालिकामा रहेको भालेश्वर माविको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विरोधीहरुले अनावश्यक रुपमा सरकारको गतल प्रचार गरेको भन्दै सरकारको काम देखि दुनियाँ छक्क परेको समेत बताउनुभयो । समाज रुपान्तरणमा शिक्षाको महत्वपूर्ण भुमिका रहेको भन्दै पूर्वमन्त्री बाँस्कोटाले समयमै विद्यालय भवन निर्माणको काम सक्न ठेक्केदारलाई निर्देशन दिनुभयो ।
थप हेरौँ भिडियोमा :

प्रतिक्रिया