पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ

admin

काठमाडौँ, १८ असोज : पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चो री भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्र ह रीले एक जनालाई प क्रा उ गरेको छ ।

काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई प क्रा उ गरिएको महानगरीय प्र ह री परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । प क्रा उ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चो री भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौँ ल्याएको खुलेको छ । काठमाडौँबाट खटिएको टोलीले प क्रा उ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया