पूर्व संचारमन्त्री गोकुल बाँकोटाद्वारा स्यानिटाईजर र मास्क सहयोग

admin

 काभ्रे: पूर्व संचारमन्त्री एवं काभ्रे क्षेत्र नं २ का संघीय सांसद गोकुल बाँकोटाले काभ्रेमा रहेका स्थानीय तहलाई स्यानिटाईजर र मास्क सहयोग गर्नुभएको छ । पूर्व मन्त्री बाँस्कोटाले, नेकपा निकट यूवा विद्यार्थी संगठन मार्फत स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।

पहिलो चरण्मा भुम्लु गाउँपालिका,चौरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिकालाई ९३० वटा स्यानीटाईजर र मास्क वितरण गरिएको अखिल केन्द्रीय सचिवालय सदस्य जेनिस लामाले बताउनुभयो ।

प्रतिक्रिया