पेट्रोल पंम्पको मालिकमाथि छु’रा प्र’हार

admin

सप्तरी: सप्तरीको रुपनी गाउँपालिका ६, बीरेन्द्र बजारमा रहेको भगत ट्रेडर्स पेट्रोल पंम्पको संचालक शिबदयाल भगतका जेठो छोरा रन्जित कुमार भगत र कान्छो छोरा संजीव भगत माथि अन्धाधुन्ध छु’रा प्रहार भएको छ ।

मङ्गलबार करिब ७ :०० बजे तीनजनाको समूहमा अाएको व्यक्तिहरुले मार्ने ध’म्की दिदै पेट्रोल पम्पमा प्रवेसगरी छु’रा प्र’हार गरेका हुन् । छुरा प्र’हार गर्नेहरूमा दीलीप दास, राजिन्द्र दास, विवेक दास रहेको घा’इते रन्जित गुप्ताले बताएका छन् ।

अन्धाधुन्ध छु’रा प्र’हार गर्दा रन्जितको पाखुरा र कोखामागरी तीन ठाउँमा गहिरो घा’उ रहेको युनिक अस्पतालका डाक्टर प्रमोद साहले जानकारी दिएका छन् । उनले थपे, स्वास्थ्य अवस्था चिन्ताजनक छैन् तर,बाँया पाखुरामा रहेको ग’हिरो घा’उले समस्या पार्न सक्छ ।

प्रतिक्रिया