पेप्सीकोलामा ग्यास सिलिन्डर बि’स्फो’ट, पाँच घा’इते

admin

काठमाडौं, असोज १४ : राजधानीको पेप्सीकोलाको एउटा घरमा बुधबार साँझ ग्यास सिलिन्डर बिस्फोट हुँदा पाँच जना घा’इते भएका छन्।

महानगरीय प्र’हरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले ५ जना घा’इते भएको जानकारी दिए। घ’टनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया