प्याब्सन र एनप्याब्सनद्वारा विधार्थीको शुल्क तिर्न अभिभावकलाई आह्वान

admin

काठमाडौं, ८ असार : नेसनल प्याब्सन एन प्याब्सन र प्याब्सनले विधार्थीको बुझाउनुपर्ने शुल्क तिर्न अभिभावकहरुलाई आह्वान गरेका छन् । गत शैक्षिक सत्रको तिर्न बाँकी शुल्क र नयाँ शैक्षिक सत्रको शुल्क बुझाउन अभिभावकलाई आह्वान गरिएको छ ।

एन प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ती निकाल्दै विधालयहरु चरम आर्थिक संकटमा पुगेको, विधालयको आयस्रोत विधार्थीको शुल्क मात्र भएको र सरकारले कुनै सहयोग नगरेको कारण देखाउँदै अभिभावकलाई त्यस्तो अपिल गरेको छ ।

प्रतिक्रिया