प्रकाश सिंको ‘छिया–छिया’ बोलको गीत सार्वजनिक (भिडियो सहित )

admin

काठमाडौं: गायक प्रकाश सिंको ‘छिया–छिया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रकाशकै शब्द, संगीत र स्वर रहेको छ । बुढासुब्बा डिजिटल युट्यूब च्यानल मार्फत सार्वजनिक गीतको भिडियो रायन कार्कीले निर्देशन गरेका हुन् ।

उक्त गीतमा कविता श्रेष्ठ, मोहित श्रेष्ठ र प्रशान्त लोहनीले अभियान गरेका छन् । भिडियोको छायाङ्कन प्रविन राई र राम डंगोलले गरेका हुन भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।
हेरौँ भिडियो

प्रतिक्रिया