प्रदेश नं. ५ सांसद केसीलाई कोरोना संक्रमण

admin

बाँके, २५ साउन : प्रदेश ५ की सांसद तथा नेकपा नेतृ कृष्ण केसी नमुनालाई कोरोना संक्रमण भएको छ । सांसद केसी बाँकेमा विगतमा कोरोना हटस्पट भएको समयमा राहत तथा अन्य व्यवस्थापनमा खटिएकी थिइन् ।

सांसद केसीले आफूलाई संक्रमण भएको भन्दै एक हप्तायता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया