प्रधानमन्त्रीको कदमविरुद्ध तामाकोशीमा हजारौं युवाले विरोध र्‍याली गर्ने

पिएनपि खबर

काठमाडौं, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा भोली नेकपा प्रचण्ड माधव पक्षका युवाले तामाकोशीमा विरोध र्‍याली गर्दैछ । 

ओलीको संसद भंग गर्ने कदमविरुद्ध सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ। 

कार्यक्रमलाई  राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपुकर पाण्डे र अनेरास्ववियुका केन्द्रिय सदस्य दिपेश प्रसाईले सम्बोधन गर्ने तय भएको छ ।

 

 

प्रतिक्रिया