प्रधानमन्त्रीको सभामा निर्मला पन्तका लागि न्याय माग्ने ७ जना युवाहरु प’क्राउ

admin

धनगढी, २४ पुष : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा निर्मला पन्तको ब’लात्कारी खै लेखिएको टिसर्ट लगाएका ७ जना युवाहरुलाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री ओली जनसभामा बोल्दै गर्दा बाहिर सडकमा टिसर्टमा निर्मलाका ब’लात्कारी खै भन्दै टिसर्ट लगाउने युवाहरुलाई नियन्त्रणमा लिइएको कैलाली प्र’हरी प्रमुख अनुपम शमशेर जवराले बताउनु भयो ।

प्र’हरी उपरीक्षक जवराले ठूलो भीडभाडमा टिर्सर्ट लगाएर विरोधमा उत्रिएका उनीहरुलाई केही समयका लागि नियन्त्रणमा र अहिले छाडिसकिएको बताउनु भयो ।

प्रतिक्रिया