प्रधानमन्त्रीद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान

admin

काठमाडौं, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया