प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

admin

काठमाडौं, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका जानकारी दिए।

‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदय केन्द्र पुगेका हुन्’, उनले भने। यसअघि उनी बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए।

प्रतिक्रिया