प्रधानमन्त्री निवास फिर्ता ( फोटो फिचर )

पूजा बानियाँ

काठमाडौँ १९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार बालुवाटारस्थित आफ्नो सरकारी निवास फर्कदै ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे उपस्थित सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू