प्रम ओलीले भारतसँग वार्ता नगरे सरकार विरुद्ध आन्दोलन शुरु गर्ने ज्ञानेन्द्रको चेतावनी

मनिषा थापा

पिएनपिखबर : अभियन्ता ज्ञानेन्द्र शाहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग मिचिएको सिमाना बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बार्ता गर्न आग्रह गरेका छन्। उनले जमिन फिर्ता गराउन प्रधानमन्त्री ओलीले वार्ता नगरे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उनले भारत देखि सरकार डराएको बताएका छन्। उनले भने, ‘एउटा विज्ञप्ति निकाले पनि नेपालीमा निकालेको छ जहाँ हस्ताक्षर हुदैन। कति डराएको सरकार।’
उनले मुलुक बचे हामी बच्ने हो भन्दै सम्पूर्ण युवालाई एकजुट भएर सत्यको बाटोमा हिड्न आग्रह गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू