प्रम ओलीले विदेशीको इशारामा महरालाई फसाए : प्रेम कैदी

मनिषा थापा

पिएनपिखबर : वरिष्ठ राजनितीज्ञ प्रेम कैदीले विदेशीको इशारामा कृष्ण बहादुर महरालाई फसाएको आरोप लगाएका छन्।

महराको गल्तिलाई हेर्दै ओली सरकारले प्रयोग गरेको उनले बताए। प्रधानमन्त्री केपी शार्मा ओलीलाई महराको पछिल्लो गतिविधि चित्त नबुझेको कारण महारा काण्ड बाहिरिएको उनले बताए।

कैदीले भने, ‘यस अघि पनि धेरै उच्च पदमा रहेका व्यक्तिहरुले अपराध गरे तर सबै लुकाइए। कांग्रेससँग मिलेर समर्थनका साथ माओवादीको अलग सरकार बनाउने योजना महराको थियो जसकारण ओली रिसाएका थिए।’ उनले अघि थपे, ‘केपी ओली सरकारले कसैलाई न्याय दिएका छैनन्। विदेशी इशारामा मात्रै सरकारमा कुन व्यक्तिलाई राख्ने र फाल्ने काम हुँदै आएको छ।’

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू