ओली र प्रचण्डलाई डाँका भन्दै योगीको यस्तो कडा प्रहार, भन्छन, ‘यस्तो शब्द माननीयबाटै सिकेको हुँ’

मनिषा थापा

पिएनपिखबर : राजनीतिक विश्लेषक अनिल योगीले प्रम केपी ओली र प्रचण्डलाई डाँका भनेर सम्बोधन गरेका छन्। यस विषयमा बोल्दै योगी भन्छन, ”उहाँहरुको राजनीतिक जुन पृष्ठभुमि छ, उहाँहरुलाई जसरी जनताले राजनीतिक केन्द्रमा पुराए। त्यतिबेला देखिको उहाँहरुले गरेको कर्मको समिक्षा हेर्दा र नेपाली जनताप्रति गरेको धोकाधडीलाई आधार मानेर मैले यस्तो भनेको हु।”

उनले अघि भने, ”जनताले अनुकुल शाषण गर्न सजग गराउँदा गराउँदै आफुले बुझेको कुरा मात्रै सत्य मान्ने र जनताको कुरा नसुन्ने खालको चिन्त्तन भएको कारण मैले यस्तो शव्द प्रयोग गरेका हु। मैले यस्तो शब्द माननीय वर्गबाटै सिकेको हु। उहाँहरुले नराम्रो काम गर्ने र असव्य व्यवहार गर्नुभएको छ जसकारण म र मजस्ता आमसाधारणले उहाँहरुलाई डाकु नै भन्छौ।”

उनले नेपालमा देशभक्तिको भावना भएको नेता नै नभएको जनाए। देश राम्रो बनाउन पर्छ भन्ने भावना भएको भए आज देश भनेर रुनु नपर्ने उनको भनाई छ। बाँकी हेर्नुहोस भिडियोमा……

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू