प्रेमिकासँगको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने पक्राउ

admin

काठमाडाैं : आफ्नै केटी साथीको अश्लिल फोटो, तथ भिडियो सामाजिक संजालमा पोष्ट एक युवकलाई प्र हरीले प उ गरेको छ। प क्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका–८ घर भई हाल काठमाडौं टोखा, धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन्।

उनलाई काभ्रे पाँचखालमा लुकिछिपि बसेको अवस्थामा प्र हरीले प क्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाउको छ।

उनलाई आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरू प्रेमिकासँग विवाद भएपछि मोवाइलसमेत खोसेर फेसबुक र इस्ट्राग्राममा पोष्ट गरी चरित्र ह त्या गरेको अभियोगमा प क्राउ गरिएको महाशाखाले जनाएको छ।

जिरेललाई बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रह री परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया