फिल्म पाउनका लागी यी निर्देशकसगँ रात बिताएकी थिइन् ऐश्वर्याले

रिता घिसिंग

आज बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको आज जन्म दिन हो। उनि आज देखि ४५ बर्षकी भईन।बलिउडको चर्चित नायिका ऐश्वर्या रायले फिल्म ‘ताल’मा रोल पाउनका निर्देशक सुभाष घइसगँ रात बिताएको खबरले अहिले जताततै हंगामा मच्चाएको छ । ऐश्वयाले त्यो माग पूरा गरेपछि यो फिल्ममा उनी एकाएक आएकी थिइन् ।

यो कुराको खुलासा शक्ति कपुरले गरेका हुन् । एक स्टिङ अपरेशनको भिडियोमा शक्ति कपुरले यसबारे जानकारी दिएका थिए । तर निर्देशक सुभाष विरुद्ध कास्टिङ काउचकै विषयमा हिरोइनहरु महिमा चौधरी र मनिषा कोइरालाले पनि मुद्दा दर्ता गराइसकेका छन् ।

त्यसैकारण नायिका ऐश्वर्या रायले १९९९ मा बनेको यो फिल्म उनका लागि करिअरको टर्निङ प्वाइन्ट समेत भएको थियो ।सुरुमा यो फिल्मका लागि सुभाषले महिमा चौधरी र अमिर खानको घोषणा गरेका थिए । त्यसपछि लगैत्तै यो फिल्मको लिड अभिनेता भन्दै अनिल कपुर, मनिषा कोइराला, अक्षय खन्ना लगायतको नाम पनि लिए । तर, अन्त्यमा कुनै चर्चा नै नभएकी ऐश्वर्या राय फिल्ममा ल्याएका थिए यसैकारण पनि उनको यो कुरा होइन भन्न सकिन्न् । त्यसैले त फिल्ममा रोल दिएको बदलामा हिरोइनसँग रात बिताउने मामिलामा सबैभन्दा धेरै निर्देशक सुभाष घइको नाम नै आउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू