फुलबुट्टे सारी गाउने अफ्रिकी गायिकाले गाइन फेरि अर्को नेपाली गीत(भिडियो)

admin

काठमाडौं, १८ बैशाख : केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अहिले निकै नै लोकप्रिय छिन । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो ।

यसको सफलतापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन । गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् । गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् ।

मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।
भिडियो :-

प्रतिक्रिया