फेरी अर्की युवतीले गरिन फेसबुक लाइभ गरेर आ’त्मह’त्या

admin

चितवन: सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आ’त्मह’त्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घ’टना भएको थियो ।

चितवन जिल्ला प्र’हरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झ’ण्डिएर आ’त्मह’त्या गरेकी हुन् ।

उनले फेसबुकमा लाइभ भएर आ’त्मह’त्या गरेको चितवन जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।

भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको प्र’हरी निरीक्षक भट्टले बताए ।

घ’टनास्थ’ल चितवन जिल्ला प्र’हरी कार्यालयबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । आ’त्मह’त्या गर्नुको कारण नखुलेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया