फेरी गयो सिन्धुपाल्चोकमा पहिरो, ८ जना बे’पत्ता

admin

सिन्धुपाल्चोक : गए रातीको अबिरल बर्षाले पहिरो आउँदा मेलम्ची नगरपालिका ११ मा ८ जना बे’पत्ता भएका छन। प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बे’पत्ता भएका हुन ।

१ जनाको उद्दार कार्य भइरहेको ईलाका प्र’हरी कार्यालय मेलम्चीका प्र’हरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । नेपाली सेना,नेपाल प्र’हरी , सशस्त्र प्र’हरीले उद्घार गरिरहेको छ ।

प्रतिक्रिया