बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन विक ब’लात्कारको आरोपमा प’क्राउ

admin

काठमाडौं : सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक प’क्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि भाइरल भएको थियो।

अर्जुन शरीर ब’न्धक तथा ज’बरजस्ती करणीको आरोपमा मंगलबार तीनकुनेबाट प’क्राउ परेका हुन्। कैलाली प्र’हरी र काठमाडौं प्र’हरीको समन्वयमा उनलाई प’क्राउ गरिएको कैलाली प्रह’रीका डिएपी प्रतीक विष्टले जानकारी दिए।

विष्टका अनुसार कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय बिकविरुद्ध शारीरिक ब’न्दक बनाएको आरोपमा कैलाली प्र’हरी कार्यालयमा जाहेरी परेको थियो। यस विषयमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।

प्रतिक्रिया