बञ्चरो प्र’हार गरी श्रीमतीको ह’त्या

admin

सिन्धुली : जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले श्रीमतीमाथि बन्चरो प्र’हार गर्दा महिलाको मृ’त्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले ब’न्चरोले हिर्काउँदा उनको मृ’त्यु भएको हो ।

जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गएराति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।

बन्चरो प्र’हारबाट ग’म्भीर घा’इते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । बन्चरो प्र’हार गर्ने भुजेल घ’टनापछि फरार रहेकाले खोजी भइरहेको प्र’हरीले जनाएको छ । रासस

प्रतिक्रिया