बन्चरो प्रहार गरि श्रीमतीको हत्या

admin

दाङ, असार ३ : दाङमा एक जनाले बन्चरो प्रहार गरि श्रीमतीको ह त्या गरेका छन्। घोराही उपमहानगरपालिका –३ बेलुवा का ५७ वर्षीय मन्कुलाल चौधरीले ४६ वर्षीया श्रीमती स्यानाको ह त्या गरेको खुलेको छ।

बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बन्चरो प्र हार गर्दा गम्भी र घा इते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

स्यानाको बिहीबार दिउँसो मृत्यु भएको हो। मन्कुलाल लाई प्र हरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया