बन्चरो प्रहार गरेर छोराले गरे बुबाको ह’त्या

admin

सुर्खेत, ३१ वैशाख : सुर्खेत बन्चरो प्रहर गरेर छोराले बुबाबो ह’त्या गरेका छन् । दैलेखमा एक व्यक्तिले बन्चरो प्र’हार गरेर बाबुको ह’त्या गरेका हुन्।

डुङ्गेश्वर गाउँपालिका–६ डुङ्गेश्वर बजारका २१ वर्षीय विकास बुढाले बाबु ४७ वर्षीय नकुल बुढालाई बन्चरो प्र’हार गरेर ह’त्या गरेको प्र’हरी कार्यालय दैलेखले जनाएको छ ।

बन्चरो प्र’हारबाट नकुलको टाउको र ढाडमा गहिरो घाउ भएको थियो। ग’म्भीर घा’इते भएका उनलाई आफन्तले उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याएका थिए। तर उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृ’त्यु भएको जिल्ला जनाएको छ।

घ’टनालगत्तै बाबुको ह’त्या गर्ने विकासलाई प्र’हरीले नियन्त्रणमा लिएको छ। घ’टनाबारे थप अनुसन्धान भइरहेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया