बरिष्ठ छायांकार कोइरालालाई पितृ सोक

admin

काठमाडौं, २ जेठ : नेपाली सिने क्षेत्रका बरिष्ठ छायांकार रवि कोइरालालाई पितृ सोक परेको छ । उहाँको पिता रघुनाथ कोईरालाको ८१ वर्षको उमेरमा बैशाख २१ गते आफ्नै निवास चितवन, भरतपुर ४ मा हृदयघात भई निधन भएको थियो । उहाँको आज १३ औं पुन्यतिथि हो ।

दुर्गा मन्दिर बैदिकनगर भरतपुरका अध्यक्ष, मालिका बन्धु कोष थान्सिङ लमजुङ चितवनका संस्थापक सेयर सदस्य समेत रहनु भएका समाजसेवि स्वर्गीय रघुनाथ कोईरालाका दुई श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया