ब’लात्का’रीलाई फाँ’सीको सजाय दिन अनेरास्ववियूको माग

admin

काठमाडाैं, १० असाेज : सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले ब’लात्का’रीलाई फाँ’सीको सजाय दिन माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले यस्तो माग गरेको हो ।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ मा १२ बर्षीय बालिकाको ब’लात्कारपछि ह’त्या घट’नाको विरोध गर्दै अनेरास्ववियूले दोषिलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेको छ । १२ बर्षीय सम्झाना विश्वर्काको ब’लात्कार पछि वि’भत्स ह’त्या गरेको अवस्थामा मन्दिर नजिक ला’स भेटिएको थियो ।

अनेरास्ववियूले ए’सिड प्र’हा’र गर्ने अ’परा’धिलाई ऐन मार्फत कडा कार्बाही गर्ने प्रावधान गरिए जस्तै ब’लात्कार गर्नेलाई पनि ऐन कानुन संशोधन गरेर ब’लात्कारीलाइ फाँ’सीको सजाय दिन सरकारसँग माग गरेको हो ।

प्रतिक्रिया