बलिउड अभिनेत्री ज्याकलिन विमानस्थलबाट पक्राउ

admin

मुम्बई: बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्र ह रीले नियन्त्रणमा लिएको छ।

भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीवि रुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प क्रा उ परेकी थिइन्।

प्र ह रीका अनुसार उनी विदेश जाँदै थिइन्। प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरवि रु द्ध मुद्दा दायर गरेको छ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्र ह रीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

प्रतिक्रिया