बलिउड आइटम गर्ल राखीले ‘काले दाई’मा नाचेपछि तात्यो विराटनगर (भिडियो)

मनिषा थापा

काठमाडौँ : बलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरमा आफ्नो प्रस्तुति दिएकी छिन्। उनी निकै हट देखिएकी छन् ।

विराटनगरको गोपाल फन पार्कको आयोजनामा भएको बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ मा उनले आफ्नो प्रस्तुति दिइन्।

कार्यक्रममा राखीसँगै मानसी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिए।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया