ब’लिवुड अभिनेता सुशान्तको ह’त्या भएको आशंका, प्रहरी भन्छ- अझै कुनै सु’साइड नोट भेटाएका छैनौं

admin

काठमाडौं, १ असार : आइतबार आ’त्म’ह’त्या गरेका भनिएका ब’लिवुड अभिनेता सुशान्तसिंह राजपुतले आ’त्म’ह’त्या गरेको नभई उनको ह’त्या गरिएको आशंका परिवारले गरेका छन् ।

उनका परिवारले राजपुतले आ’त्म’ह’त्या गरेको नभएर उनको ह’त्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झु’ण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आ’त्म’ह’त्या भएको बताएको थियो ।

तर, राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्- उनले आ’त्म’ह’त्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको ह’त्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घ’टनाको प्रकृति हेर्दा अहिलेसम्म आ’त्म’ह’त्या नै गरेको जस्तो देखिएको बताएका छन् ।

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आ’त्म’ह’त्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आ’त्म’ह’त्या गरेको बारेमा कुनै सु’साइड नोट पनि नभेटिएको बताएको छ ।

प्रतिक्रिया