बसन्ती लामा सुमधुर आवजमा नयाँ तामाङ सेलो ‘नक्कली कान्छी’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २८ माघ  : पछिल्लो समयमा नेपाली गीतसंगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका वसन्ती लामाको आवाजम नयाँ तामाङ सेलो सार्वजनिक भएको छ। ‘नक्कली कान्छी’ बोलको सार्वजनिक गीतमा वसन्ती लामालाई बाबुल गिरीले साथ दिएका छन ।  गायिका लामाले करिब दर्जनौ गीतमा आफ्नो सुमधुर आवाज भरिसकेकि छिन ।

गायक बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियो कोरियोग्राफी भारुण तामाङ र शरुती तामाङले गरेका छन् भने नबिन धितालले भिडियो छायांकन तथा सम्पादन गरेका छन् ।

हाईलाइट नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा शरुती तामाङ र उमंग तामाङको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया