बस दु’र्घटना :दुईजनाको मृ’त्यु, १७ घा’इते

admin

काठमाडौं : सर्लाहीमा बस दु’र्घटना हुँदा २ जनाको मृ’त्यु भएको छ। १७ जना घा’इते भएका छन्। दाङबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख ४४ ८८ नम्बरको बस हरिवन नगरपालिका–४ मा दु’र्घटना हुँदा दाङका ३६ वर्षीया राजकुमारी चौधरी र २३ वर्षीया रिता चौधरीको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यलय सर्लाहीका प्र’हरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए।

दु’र्घटनामा गम्भिर घा’इते भएका चार जनाको वीरगन्जमा र १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस दु’र्घटनाको कारण खुलेको छैन्।

प्रतिक्रिया