बस र रेल ठो’क्किँदा १७ जनाको मृ’त्यु

admin

काठमाडौं, असोज २५ : थाइल्याण्डमा बस र रेल एकआपसमा ठो’क्किँदा १७ जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा दर्जनौँ घा’इते भएका छन् ।


आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५० किलोमिटरको दूरीमा सोही दिशाबाट आइरहेको रेलसँग ठो’क्किएर दु’र्घटना भएको हो ।

दु’र्घटनाका कारण बस पूर्णरुपमा क्ष’तिग्र’स्त भएको छ भने रेलमा सामान्य क्ष’ति भएको छ । घा’इतेहरुको अवस्था गम्भीर रहेका कारण मृ’त्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया