बाघको छाला र हड्डीसहित एक जना प’क्राउ

राष्ट्रिय समाचार समिति

नेपालगञ्ज, २० असार : बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।

प्रदेश नं ५ को प्र’हरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित प’क्राउ गरेको हो ।

यसैबीच बाँके प्र’हरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्रा’उन सुगर ब’रामद गरिएको जनाएको छ ।

प्रतिक्रिया