बालिकालाई जव’रजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक प’क्राउ

admin

स्याङ्जा, पुष २२ : भिरकोट नगरपालिकाका एक जना युवकले बालिकालाई ज’वरजस्ती क’रणी गरेको आरोपमा प’क्राउ परेका छन् । भीरकोट नगरपालिका वडा नं ५ का १९ वर्षीय आशिष थापाले १७ वर्षीय बालिकालाई ज’वरजस्ती करणी गरेको आरोपमा प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्र’हरीले थापालाई प’क्राउ गरी करणीसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

थापाले ती बालिकालाई विवाह गर्छु भनि विभिन्न प्रलोभनमा पारी जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प’क्राउ गरेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया