बालुवाटारस्थित सुविसु भवनमा आगलागी

मनिषा थापा

काठमाडौँ : बालुवाटारस्थित सुविसु भवनमा आगलागी भएको छ । बुधबार दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो।

घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । घटनाको कारण भने थाहा हुन सकेको छैन । आगलागीको घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया